प्रधानमन्त्री ‘प्रचण्ड’ले पाए विश्वासको मत
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएका छन् । नेपाली काँग्रेससँगको गठबन्धन तोडेर एमाले, रास्वपा, जसपासहित पाँच दलीय गठबन्धन बनाएपछि प्रधानमन्त्री ‘प्रचण्ड’ले पुनः विश्वासको मत लिएका हुन्। बुधबार...