विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार आफ्नो...