७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा काठमाडौँमा र्याली (फोटो फिचर)
काठमाडौँ । ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा काठमाडौँमा र्याली निकालिएको छ । आइतवारबिहान काठमाडौँको भृकुटीमण्डपमा मानव अधिकारर्याली निकालिएको हो । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा गैसस महासङ्घ नेपाल...