प्रदेशको अधिकार संकुचित गर्दै गए सिंहदरवारमा धर्ना बस्छौँ : मुख्यमन्त्री कार्कीले
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशको अधिकार स्थापना गर्न सिंहदरवारमा धर्ना बस्ने बताएका छन्। बिहीबार विराटनगरस्थित प्रदेश सभामा मुख्यमन्त्रीसँग प्रश्नोत्तरका क्रममा मुख्यमन्त्री कार्कीले केन्द्र सरकारले प्रदेशको अधिकार संकुचित...