भूकम्प पीडितलाई तत्काल अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिइने
काठमाडौँ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावितहरूको अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । आइतबार उपप्रधानमन्त्री...