भोटेकोशी बाढी: ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार
काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक सम्पर्कविहीन भएकामध्ये हालसम्म १२१ को उद्धार गरिएको छ । अझै ६२२ पर्यटक सम्पर्कविहीन रहेका नेपाल पर्यटन बोर्डले जनाएको छ ।...