बैंक तथा वित्तीय क्षेत्रको निजी क्षेत्रमा प्रवाह हुने कर्जा वृद्धि ५.७ प्रतिशतमा सीमित
काठमाडौँ। चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा वृद्धि दर ५.७ प्रतिशतमा सीमित रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा निजी क्षेत्रमा...