‘रसिया र युक्रेनको सेनामा गैर कानुनी रूपमा नेपालीलाई कसले पुर्याउँदै छ ?’ विश्वप्रकाश शर्मा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रसिया र युक्रेनको सेनामा गैर कानुनी रूपमा नेपालीलाई पुर्याउने काम कसले गरेको भन्ने छानबिन गरी कारबाही गर्न माग गरेका छन् । शनिबार काँग्रेसको...