भारतको विदेश सचिवमा विक्रम मिश्री नियुक्त
काठमाडौँ । भारतको विदेश सचिवमा विक्रम मिश्री नियुक्त भएका छन् । परराष्ट्र मन्त्रालयले गरेको प्रस्तावलाई मन्त्रिपरिषद्को नियुक्ति समिति (एसीसी)ले स्वीकार गरेसँगै मिश्रीले विदेश सचिवको जिम्मेवारी पाउने भएका हुन् । मिश्रीले...