११ फाल्गुन २०८०, शुक्रबार
सार्वजनिक जग्गा सरकारका मान्छेले कब्जा गरे : अमरेश कुमार
काठमाडौँ । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले सार्वजनिक सरकारी र गुठीको जग्गाबारे ४१ वटा प्रतिवेदन सरकारको दराजमा धुलो लागेर बसेको भन्दै आपत्ति जनाएका छन् । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा...