आँबुखैरेनीमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
काठमाडौँ । तनहुँको आँबुखैरेनीमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। शनिबार साँझ साढे ६ बजे आँबुखैरेनी गाउँपालिका-४ ऐना पहरास्थित पृथ्वी राजमार्गमा पहिरो खसेर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनबहादुर...