राष्ट्रिय वाणिज्य बैंकद्वारा भूकम्प पीडितका लागि एक करोडको चेक हस्तान्तरण
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प पीडितको सहायताका लागि एक करोड रुपैंया आर्थिक सहयोग प्रदान गरेको छ । बैंक सञ्चालक समिति सदस्य दिलीपकुमार ढुङ्गानाले सम्माननीय...