सई साउद घुस रकमसहित अख्तियारको नियन्त्रणमा
काठमाडौँ । ईलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) पवन साउद घुस रकमसहित पक्राउ परेका छन्। मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले...