अख्तियारद्वारा निजी क्षेत्र र एनजीओमा हुने भ्रष्टाचार हेर्ने अधिकार माग
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्र, एनजीओ र आईएनजीओमा हुने भ्रष्टाचार हेर्ने अधिकार कसको भन्ने तय नहुँदा समस्या भएको बताएको छ । अख्तियारका सचिव रामेश्वर दङ्गालले राष्ट्रिय सभाको...