राजस्वको लक्ष्य पूरा गर्न जिम्मेवार भएर काम गर्न कर्मचारीलाई निर्देशन
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले लिएको राजस्वको लक्ष्य पूरा गर्न जिम्मेवार भएर काम गर्न देशभरका राजस्व कार्यालयका कर्मचारीलाई निर्देशन दिएका छन् । आन्तरिक राजस्व विभागले आज आयोजना गरेको...