नेकपा एस छाडेका दीपक मनाङेलाई समेट्दै गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन
काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । उनले एकीकृत समाजवादी पार्टी त्यागेर स्वतन्त्र हैसियतमा रहेको दाबी गरेका दीपक मनाङेलाई समेत समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्...