आयल निगम गण्डकीका प्रमुख दासलाई कारबाही गर्न अख्तियारलाई पत्राचार
काठमाडौँ । नेपाल आयल निगम गण्डकी प्रदेश प्रमुखलाई कारबाही गर्न अख्तियारलाई पत्राचार गरिएको छ । इन्धन चोरी गरेको आरोपमा निगमका प्रदेश प्रमुख चित्तरञ्जन दासलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले...