अब कोही पनि नेपाली भूमि अधिकारबाट वञ्चित हुनु पर्दैन : मन्त्री श्रेष्ठ
काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले अब कोही पनि नेपाली नागरिक भूमि अधिकारबाट वञ्चित हुनु नपर्ने बताएकी छन् । बुधबार ईलाम र झापाका भूमिहीन सुकुम्वासीहरूलाई जग्गाधनी...