नेता खनालले भने : सर्प काण्डमा मेरो संलग्नता पुष्टि भए हतकडी लाउन तयार छु
काठमाडौँ । नेकपा एसका झलनाथ खनालले सर्लाहीमा सर्प पालनको योजनामा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी उनले सर्प फार्म बनाउने योजनामा आफ्नो संलग्नता पुष्टि...