संविधानको प्रति छापेर सबैको घरमा ६ महिना भित्र उपलब्ध गराउन सर्वोच्चको आदेश (पूर्णपाठ)
काठमाडौँ । सर्वोच्च अदालतले नेपालको संविधानको प्रति छापेर प्रत्येक घरबास वा धुरीमा उपलब्ध गराउन सरकारलाई आदेश दिएको छ । अधिवक्ता विकास भट्टराईको रिटमाथि भएको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले सरकारलाई...