राष्ट्रिय सुरक्षा सल्लाहकार बैरागीद्वारा प्रधान कार्यालयको निरीक्षण
काठमाडौँ । राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले साउन १८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् । उनले राष्ट्रको भौगोलिक अखण्डता, सार्वभौमसत्ताको संरक्षण र नागरिकको सुरक्षा...