संक्रमणकालीन न्याय टुङ्ग्याउन राष्ट्रसङ्घका महासचिव गुटेरेसले दिए तीन सुझाव
काठमाडौँ । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकताहरू पूरा गरी शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुङ्गोमा पुग्नुपर्ने बताएका छन् ।...