सुदूरपश्चिमका ७ जना विद्यार्थीका परिवारलाई प्रदेश सरकारले दुई लाख दिने
काठमाडौँ । इजरायलमा मृत्यु भएका सुदूरपश्चिमका ७ जना विद्यार्थीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाखका दरले रकम दिने निर्णय गरेको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्...