मालपोत अधिकृतसहित चारलाई कैद सजाय, खरिदारले पाए सफाइ
काठमाडौँ । विशेष अदालतले मालपोत कार्यालय सुनसरीका तत्कालीन मालपोत अधिकृत फणीन्द्र भट्टराईसहित चारजनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय बलभद्र बास्तोला र खुसी...