बिहीबार दशरथचन्द नगरपालिकामा सार्वजनिक बिदा
काठमाडौँ । बैतडीको दशरथचन्द नगरपालिकाले भोली सार्वजनिक बिदा दिएको छ। सोही नगरपालिकाको देहिमाडौँमा रहेको प्रसिद्ध निंगलाशैनी भगवती मन्दिरमा लाग्ने मेलाका अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको हो । एक सूचना जारी...