६० लाख पासपोर्ट छाप्ने सरकारको निर्णय, टेन्डर प्रक्रिया हुँदै
काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले मन्त्रिपरिषद्ले ६० लाख पासपोर्ट छपाइको निर्णय गरिसकेको बताएका छन् । उनले मुलुकलाई पासपोर्टको अभाव सड्किन नदिनका लागि ५ वर्षका लागि ६० लाख पासपोर्ट छपाइको...