अनुगमनका लागि डोल्पाका गाउँमा पुग्यो अख्तियारको टोली
काठमाडौँ । डोल्पाका गाउँ गाउँमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पुगेको छ। डोल्पाबाट परेका भ्रष्टाचारका उजुरीको स्थलगत अनुगमनका लागि अख्तियारको टोली जिल्लाका ग्रामीण गाउँबस्ती पुगेको हो। सुर्खेतबाट गएको अख्तियारको टोलीले...