शर्मामाथि सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान सुरु
काठमाडौँ । बचतकर्ताको १४ अर्ब रुपैयाँभन्दा बढी ठगेको आरोप लागेका विभिन्न सहकारीका सञ्चालक केदारनाथ शर्मामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ । विभागले शर्मा सम्बद्ध विभिन्न संस्था र कम्पनीहरूको...