फेसबुकमा गाली गरेर होइन, एजेण्डासहित वैकल्पिक राजनीति गरौँ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैकल्पिक शक्तिका रूपमा आउन चाहनेलाई देशको भविष्यसँग सम्बन्ध राख्ने राजनीतिक एजेण्डा लिएर आउन आग्रह गरेका छन् । गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापित जीपी कोइराला मेमोरियल...