देश बनाउन सबैको हातेमालो आवश्यक : मन्त्री मोदी
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले देश बनाउन सबैको हातेमालो आवश्यक रहेको बताएका छन् । मन्त्री मोदीले अध्यक्षता सामान्य मन्त्रालयद्वारा आयोजित कर्मचारीको नवीन सोच प्रस्तुतिका लागि प्रतिभा...