कानुन मन्त्रालयको सहमति लगत्तै निजामती ऐन मन्त्रिपरिषदमा लैजान्छौँ : मन्त्री मोदी
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले जनतालाई सरल र सहज ढङ्गबाट सेवा प्रवाह गर्न निर्देशन दिएका छन । बर्दिया जिल्लाका कार्यालय प्रमुखहरूसँगको छलफलमा मन्त्री मोदीले सहज रूपमा...