राष्ट्रिय अनुसन्धान विभागमा ७१ कर्मचारी माग (सूचनासहित)
काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागले विभिन्न तहका लागि कर्मचारी माग गरेको छ । विभागले शनिबार एक सूचना जारी गर्दै अनुसन्धान अधिकृत(राजपत्राङ्कित तृतीय श्रेणी सरह) ३० जना, अनुसन्धान सहायक(राजपत्र अनङ्कित द्वितीय...