मन्त्रिपरिषद् बैठक सिंहदरवारमा शुरु
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डाकेको मन्त्रिपरिषद् बैठक सिंहदरवारमा शुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ९:३० बजेका लागि बोलाइएको बैठक केही मिनेट ढिला गरी शुरु भएको हो...