भ्रष्टाचारबाट आर्जित सम्पत्तिलाई अपराध मान्ने गरी बन्दै छ यस्तो कानुन !
काठमाडौँ । भ्रष्टाचार गरेको रकम लगानी गरेर त्यसबाट आर्जित सम्पत्तिलाई समेत आर्थिक अपराध मान्ने गरी कानुन बन्ने भएको छ । सरकारले केही नेपाल ऐनलाई संशोधन गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी...