परराष्ट्र मन्त्री शर्मासँग चिनियाँ राजदूत माओमिङको भेट
काठमाडौँ । परराष्ट्र मन्त्री बालानन्द शर्मासँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज शिष्टाचार भेट गरेका छन् । मन्त्री शर्माको कार्यकक्षमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र...