प्रधानमन्त्री कपमा पुलिसको कीर्तिमानी जित, बागमतीले पनि खोले जितको खाता
काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा नेपाल पुलिस क्लबले उच्च स्कोरसहित प्रभावशाली जित दर्ता गरेको छ। माथिल्लो मुलपानी मैदानमा सम्पन्न खेलमा पुलिसले एपिएफ क्लब विरुद्ध...