संख्या होइन, पार्टीभित्र मन मिलाउन लाग्न ओलीलाई योगेशको सुझाव
काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई संख्या होइन, पार्टीभित्र मन मिलाउन लाग्न सुझाव दिएका छन् । आइतबारको केन्द्रीय कमिटी बैठकमा नेता भट्टराईले यस्तो बताएका हुन्...