काठमाडौँ उपत्यकासहित तराई मधेशमा बाक्लो हुस्सु-कुहिरो, हवाई उडान प्रभावित
काठमाडौँ। काठमाडौँ उपत्यकासहित तराई मधेशका जिल्लामा आज बिहान लागेको बाक्लो हुस्सु-कुहिरोको कारण हवाई उडान प्रभावित भएका छन् । हुस्सु-कुहिरोले पारदर्शिता कम हुँदा हवाई उडान प्रभावित भएको हो । काठमाडौँस्थित त्रिभुवन...