प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट नयाँ नियुक्त प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह सुशोभन
काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नयाँ नियुक्त भएकामध्ये विभागीयतर्फका प्रहरी निरीक्षकहरुलाई प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा दर्ज्यानी चिन्हद्वारा सुशोभन गरे...