भौतिक पूर्वाधारमा जोड दिइनेछ : मन्त्री विश्वकर्मा
दाङ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेलकूदको विकासका लागि भौतिक पूर्वाधारमा जोड दिइने बताएका छन् । आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत आज तुलसीपुरमा कराते प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले...