धौबादीको फलाम खानी उत्खनन् गरी हजारौंलाई रोजगारी दिइने : प्रधानमन्त्री
नवलपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले धौबादीमा रहेको फलाम खानीको उत्खनन् सुरु गरी हजारौंलाई रोजगारी दिइने बताएका छन् । उनले शनिबार नवलपुरको कावासोतीमा आयोजित कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन्...