सर्वोच्चमा पाँच न्यायाधीश नियुक्त
काठमाडौं । सर्वोच्च अदालतका पाँच न्यायाधीश नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायपरिषदको सिफारिस अनुसार सर्वोच्चका पाँच न्यायाधीशको नियुक्त गरेकी हुन् । न्यायाधिशमा प्रकाशकुमार ढुङ्गाना , सुष्मालता माथेमा, कुमार...