खाद्य सम्प्रभूतासम्बन्धी कानून कार्यान्वयन आवश्यक
काठमाडौं । एम्नेस्टी इन्टरनेसनल नेपालले जनतालाई खाद्य असुरक्षाबाट मुक्त गर्न भर्खरै लागू भएको खाद्य अधिकारसम्बन्धी नयाँ कानूनको प्रभावकारी कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएको छ । एम्नेस्टीले नेपालको नयाँ खाद्य अधिकार...