सभापति देउवाद्वारा जनसम्पर्क बढाउन निर्देशन
धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनसम्पर्क बढाउन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । नेपाली कांग्रेस कैलालीले प्रकाशन गरेको वार्षिक भित्ते पात्रोको आज यहाँ विमोचन गर्दै पूर्वप्रधानमन्त्री देउवाले...