व्यावहारिक शिक्षाको आधारस्तम्भ तयार भएको छ : मन्त्री पोखरेल
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल शिक्षालाई व्यावहारिक बनाउन आधारस्तम्भ तयार गरिसकेको बताएका छन् । आज टङ्गाल माध्यमिक विद्यालय, हाँडीगाउँको ५६ औँ वार्षिकोत्सव कार्यक्रममा उनले शिक्षालाई परिवर्तन गर्नका लागि व्यावहारिक शिक्षा...