बाबुराम भट्टराईले हावाहुरी पीडितलाई आधा महिनाको तलब दिने
काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले बारा र पर्सामा विपत्तिमा परेका स्थानीयको उद्धार, राहत र पुनर्स्थापनाका लागि सहयोगस्वरूप आफ्नो प्रतिनिधिसभा सदस्य बापतको आधा महिनाको तलब दिने...