सहायक डिनलाई जुत्ताको माला लगाउने ६ जना विद्यार्थीविरुद्ध किटानी
चितवन । चितवनस्थित रामपुर कृषि तथा वन विज्ञान विश्वविद्यालयका कृषि संकायका सहायक डिन तथा प्राध्यापक विष्णुराज ओझाले आफूमाथि कालोमोसो दलेर जुत्ताको माला लगाईदिने ६ जनाविरुद्ध प्रहरीमा किटानी दिएका छन्। सोही...