प्रिमनसुनको प्रभावले मौसममा आंशिक बदली, छिटफुट वर्षा हुने सम्भावना
काठमाडौं । प्रिमनसुनको प्रभावले मौसममा आंशिकदेखि सामान्य बदली हुँदा आज पनि मुलुकका पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित छिटफुटदेखि हल्का वर्षा हुने देखिएको छ । दिउँसो घाम लाग्ने र साँझ...