आफ्नै औंठाछाप लगाएर वृद्धभत्ता हिनामिना गरेको अभियोगमा सचिवविरुद्ध विशेष अदालतमा मुद्धा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गर्ने दैलेखका तत्कालिन गाविस सचिव र सहायक लेखापालविरुद्ध विशेष अदालतमा भष्टाचार मुद्धा दायर गरेको छ । आफ्नै औंठाछाप लगाएर...