२०७६ सालको सार्वजनिक विदा कटौतीबारे आदिवासी जनजातिको आपत्ती
काठमाडौं । देशभर दिइने सार्वजनिक विदाबारे आदिवासी जनजाति महासंघले असन्तुष्टि जनाएको छ । खसआर्य समुदाय र हिन्दू धर्मसँग सम्बन्धित पर्वहरूमा मात्र देशभर सार्वजनिक विदा दिइएको भन्दै नेपाल आदिवासी जनजाति महासंघसहित...